सुन तोलामै १ लाख ७५ हजार नाघ्यो

काठमाडौँ- आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । मंगलबार सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन १ लाख ७५ हजार २ सयमा र चाँदी २ हजार ५० मा कारोबार भइरहेको छ ।
सोमबार भने सुन १ लाख ७४ हजार १ सयमा कारोबार भएको थियो त्यसैगरी,चाँदी २ हजार ४० मा कारोबार भएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया