अर्थ / बाणिज्य

सेञ्‍चुरी बैंकका सीइओको राजीनामा स्वीकृत

इकागज |
असार ३१, २०७८ बिहीबार १५:४१ बजे

काठमाडौँ : सेञ्‍चुरी कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । बैंकको सञ्‍चालक समितिको ३४३औं बैठकले उनको राजीनामा स्वीकृत गरेको हो । 

उनको राजीनामा स्वीकृत गरेसँग समितिले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत चयन गरेको छ । बैंकका नायब सीइओ मुनोज न्यौपानेलाई कामु सीइओमा नियुक्त गरेको बैंकले जानकारी दिएको छ।  



Author

थप समाचार
x