अर्थ / बाणिज्य

एचआइडिसिएलको हकप्रद भर्ने साउन २५ मा अन्तिम दिन

इकागज |
साउन ८, २०७८ शुक्रबार १२:२० बजे

काठमाडौँ : हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)ले साउन २५ मा हकप्रद सेयरको आवेदन बन्द गर्ने भएको छ । गत साउन ५ बाट कम्पनीले हकप्रद निष्काशन गरेको थियो । 

शुक्रबार साझ बैंकिङ अवधिसम्म हकप्रद भर्न पाउने कम्पनीले जानकारी दिएको छ । जेठ २७ गतेसम्म कायम रहेका सेयरधनीहरूका लागि एक कित्ता सेयर बराबर एक कित्ता सेयरको अनुपातमा हकप्रद भर्न पाउने व्यवस्था थियो । 



Author

थप समाचार
x