अर्थ / बाणिज्य

सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट, साढे १७ लाखको हात खाली

इकागज |
साउन ३०, २०७८ शनिबार १३:४५ बजे

काठमाडौँ- सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट भएको छ । शनिबार बाँडफाँट भएको उक्त आइपिओमा ५ लाख ४० हजार जनालाई १० कित्ताको दरले सेयर पाएका छन् ।

उक्त कम्पनीको आइपिओमा २४ लाख १९ लाख ८४८ जनाले आवेदन दिएका थिए । जसमा १७ लाख ६८ हजार १२२ जनाको हात खाली भएको छ ।


साउन २० गतेदेखि १०० रुपैयाँ अंकित मूल्यको ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपिओ जारी गरेको थियो ।


Author

थप समाचार
x