अर्थ / बाणिज्य

प्रभुको संस्थापक सेयर बिक्रीमा

इकागज |
भदौ १५, २०७८ मंगलबार १२:२४ बजे

काठमाडौँ - प्रभु बैंकले संस्थापक समूहको दुई लाख ५२ हजार सात सय २८ कित्ता सेयर बिक्री गर्ने भएको छ । प्रति सेयर एक सय रुपैयाँका दरले सेयर बिक्री गर्न लागेको हो ।

बैंकले सेयर खरिद गर्नका लागि भदौ २८ गतेसम्मको म्याद तोकेको छ । कमलादीको मुक्तिनाथ क्यापिटलमा आवेदन पेस गर्नुपर्ने उल्लेख छ । 



Author

थप समाचार
x