मुक्तिनाथ बैंकको डिबेन्चर नेप्सेमा सूचीकृत
काठमाडौँ ौं- नेपाल स्टक एक्सचेन्जले मुक्तिनाथ बैंकको १२ लाख ५० हजार कित्ता डिबेन्चर सूचीकृत गरेको छ । बैकले सर्वसाधारणका लागि सानिमा क्यापिटलमार्फत उक्त ऋणपत्र खुला बिक्री आह्वान गरेको थियो । नेप्सेले सोही डिबेन्चर सूचीकृत गरेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया