अर्थ / बाणिज्य

साढे ११ बजेदेखि सिटी एक्‍सप्रेसको कारोबार बन्‍द

इकागज |
माघ ९, २०७७ शुक्रबार १०:५७ बजे

काठमाडौं : शुक्रबार बिहान साढे ११ बजेदेखि सिटी एक्‍सप्रेस फाइनान्‍स कम्‍पनीको कारोबार बन्‍द हुने भएको छ । आइतबारदेखि नेपाल इन्भेष्टमेन्ट बैंकसँग एकीकृत कारोबार सुरु हुनेभएकाले कारोबार बन्‍द गरेको फाइनान्‍सले जानकारी दिएको छ ।

सिटी एक्‍सप्रेसलाई नेपाल इन्भेष्टमेन्‍ट बैंकले प्राप्ति गरिरहेको छ । त्‍यसका लागि डाटा माइग्रेसको काम गर्नुपर्ने भएकाले कारोबार बन्‍द गर्न लागेको फाइनान्‍सले बताएको छ ।   



Author

थप समाचार
x