Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

अर्थ / बाणिज्य

माघ १८ बाट मञ्‍जुश्री फाईनान्‍सको ऋणपत्र खुल्‍ने

इकागज |
माघ ९, २०७७ शुक्रबार ११:१७ बजे

काठमाडौं : मञ्‍जुश्री फाईनान्‍स लिमिटेडले ऋणपत्र खुल्ने भएको छ । वार्षिक ९.५ प्रतिशत ब्याजदर भएको ऋणपत्र खुलाउने भएको हो ।

माघ १८ बाट बिक्री खुल्ने आइपीओ छिटोमा २१ गते र ढिलोमा फागुन २ गतेसम्‍म खुल्‍नेछ ।


८ वर्षको अवधिका लागि खाएको यो ऋणपत्र प्रति ऋणपत्र एक हजार रुपैयाँ छ । ५ लाख कित्ताले हुन आउने ५० करोड रुपैयाँ बराबरको ऋणपत्र मध्ये ३० करोड ३० करोड ऋणपुँजी रकम व्यक्तिगत तवरबाट बिक्री गरिन्छ । २० करोड ऋणपुँजी सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गर्न लागेको कम्‍पनीले जानकारी दिएको छ ।

न्यूनतम २५ कित्ता ऋणपत्रका लागि आवेदन दिन सकिन्छ ।


Author

थप समाचार
x