Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

अर्थ / बाणिज्य

गरिमा विकास बैंकको सेयर मूल्य समायोजन

इकागज |
माघ १२, २०७७ सोमबार १२:१७ बजे

काठमाडौं : गरिमा विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । बोनस सेयर वितरणपछि गरिमाको सेयर मूल्‍य समायोजन भएको हो ।

१३.५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । बोनस सेयर वितरणअघि गरिमाको मूल्य प्रति कित्ता ३ सय ६८ रुपैयाँ थियो । समायोजन पछि गरिमाको सेयर मूल्य प्रति कित्ता ३ सय २४ रुपैयाँ तोकिएको छ।



Author

थप समाचार
x