अर्थ / बाणिज्य

फागुन ७ बाट नेरुडे लघुवित्तको सेयर दाखिल बन्द

इकागज |
माघ २१, २०७७ बुधबार १५:३७ बजे

काठमाडौं : नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर दाखिल फागुन ७ गतेबाट बन्द हुने भएको छ । फागुन २२ मा बस्न लागेको चौधौं वार्षिक साधारणसभाका लागि बन्द गर्न लागेको लघुवित्तले जानकारी दिएको छ ।

साधारणसभा बैठकको मितीसम्म सेयर दाखिल बन्द गर्न लागेको हो ।


असार मसान्तसम्म कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर बाँड्ने प्रस्ताव छ । यो ३ करोड ६५ लाख ८३ हजार पाँच सय रुपैयाँ हो ।


Author

थप समाचार
x