अर्थ / बाणिज्य

दुई जलविद्युत कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

इकागज |
फागुन ९, २०७७ आइतबार १३:४५ बजे

काठमाडौं : दुई जलविद्युत कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्‍ज नेप्सेमा सुचिकृत भएको छ । रिदी हाइड्रोपावर र डेभपलपमेन्ट कम्पनी र सानिमा माइ हाइड्रोपावर लिमिटेडको सेयर सुचिकृत भएको हो ।

रिदी हाइड्रोपावरको ५ प्रतिशत बोनस सेयर बाँडेको थियो । रिदी २ लाख ७८ हजार ८ सय ३७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । १० प्रतिशत बोनस घोषणा गरेको सानिमा माइ हाइड्रोपावरको २५ लाख ५३ हजार १ सय कित्ता सेयर सुचिकृत भएको नेप्सेले जानकारी दिएको छ ।



Author

थप समाचार
x