अर्थ / बाणिज्य

नेपाल राष्ट्र बैंकले सोमबार ८१ करोडको ट्रेजरी विल जारी गर्ने

इकागज |
फागुन १६, २०७७ आइतबार १५:७ बजे

काठमाडौँः नेपाल राष्ट्र बैंकले सोमबार ८१ करोड ३० लाख रुपैयाँको ट्रेजरी विल जारी गर्ने भएको छ । २८ दिनको ५० करोड रुपैयाँ र ९१ दिन ३१ करोड ३० लाख रुपैयाँको ट्रेजरी विल जारी गर्न लागेको हो । बैंकहरूसँग अहिले झण्डै एक खर्ब अधिक तरलता रहेकाले बोेलकबोलमा प्रतिस्पर्धा उच्च भई अहिले ट्रेजरी विलको दर १ प्रतिशतभन्दा कम रहेको छ ।  



Author

थप समाचार
x