चैत ८ बाट एनआईशी एशिया र स्वदेशी लघुवित्तको एकीकृत कारोबार सुरु
काठमाडौं : आगामी चैत ८ गतेबाट एनआईशी एशिया लघुवित्त र स्वदेशी लघुवित्तको एकीकृत कारोबार सुरु गर्ने भएको छ । गत साउन मसान्तमा दुई लघुवित्तबीच एक आपसमा गाभिनका लागि समझदारी भएको थियो ।
कात्तिक १९ मा राष्ट्र बैंकको सैद्धान्तिक सहमति पाएपछि संयुक्त मर्जर समितिको फागुन २५ मा बसेको १० औं बैठकपछि मर्जरपछि दुवै संस्थाको एकीकृत कारोबार हुन लागेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया