वोमी र ग्रामीणबीच मर्जर : सीइओमा आचार्य, नायब सीइओमा पोखरेल
काठमाडौं : वोमी लघुवित्त वित्तीय संस्था र ग्रामीण स्वयंसेवक लघुवित्तबीच मर्जर सम्पन्न भएको छ । मर्जरपछिको पहिलो एकीकृत कारोबार मंगलबारबाट सुरु भएको हो ।
गाभिएपछि साविककै वोमी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यलाई चार वर्षका लागि निरन्तरता दिइएको छ । त्यस्तै साविकको ग्रामिण स्वयंसेवकका दिलिपकुमार पोखरेललाई नायब कार्यकारी प्रमुखको जिम्मेवारी दिइकएको छ । अध्यक्षमा बिन्दीया श्रेष्ठ प्रधानलाई चयन गरेको संस्थाले जानकारी दिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया