सरकारी तथा कम्पनीका ट्वीटर ह्याण्डलले शुल्क तिर्नुपर्ने
काठमाडौँ - सामाजिक सञ्जाल ट्वीटरले कम्पनी तथा सरकारी खाताहरूले शूल्क तिरेर चलाउनुपर्ने बनाउने संकेत गरेका छन् । साधारण प्रयोगकर्ताका लागि भने यो सेवा सधै नि:शुल्क हुने जनाइएको छ ।
केही समयअघि ट्वीटर खरिद गरेका विश्वधनाड्य एलन मस्कले एक ट्वीट गर्दै सरकारी तथा कम्पनीका खाताहरूले आगामी दिनमा केही शूल्क तिर्नुपर्ने संकेत गरेका छन् ।
Twitter will always be free for casual users, but maybe a slight cost for commercial/government users
— Elon Musk (@elonmusk) May 3, 2022
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया