स्पेन र पोर्चुगलले खेले बराबरी
काठमाडौँ- यूइएफए नेसन्स लिग ए ग्रुप २ को खेलमा स्पेन र पोर्चुगलले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
बिहीबार राति एक गोलले पछि परेको स्थितिमा पोर्चुगलले स्पेनसँग अंक खोसेको हो ।
स्पेनको भएको खेलमा घरेलु टोलीका लागी सुरुवाती २५औँ मिनेटमा अल्भारो मोराटाले अग्रता बनाए । ८२औं मिनेटमा रिकार्डाे होर्टाले गोल गर्दै पोर्चुगललाई हारबाट जोगाए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया