फुटबल

बराबरी खेलेका नेदरल्यान्ड र पोल्यान्डका क-कसले गरे गोल ?

इकागज |
जेठ २९, २०७९ आइतबार ७:२३ बजे

काठमाडौँ- यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत नेदरल्यान्ड र पोल्यान्ड बराबरी खेल्दै अंक बाँडेका छन् । शनिबार राति भएको खेलमा उनीहरूले बराबरी अंक बाँडेका हुन् ।

नेदरल्यान्ड र पोल्यान्डले २–२ गोलको बराबरी खेले । पोल्यान्डका माटी कास र पिओर्ट जिएलिन्स्कीले गोल गरे । नेदल्यान्डका डाभी केलासेन र डेन्जेल डुमफ्रिइसले एक एक गोल गरे ।



Author

थप समाचार
x