अलमुताइरीले छाडे नेपाली फुटबल टिम
काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले राजीनामा दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत अलमुताइरीले नेपाली फुटबलसँगको ५ सय २५ दिनको सेवाको अन्त्य भएको बताउँदै उनले राजीनामा दिएको उल्लेख गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया