स्पेनिस क्लब रियल मड्रिडलाई १ अर्ब ६८ करोड नाफा
काठमाडौँ- स्पेनिस फुटबल क्लब रियल मड्रिडले आर्थिक वर्ष सन् २०२१-२२ मा १३ मिलियन युरो अर्थात १ अर्ब ६८ करोड १८ लाख भन्दा बढी नेपाली रुपैयाँको आम्दानी गरेको छ ।
कोभिड-१९ का कारण क्लबमाथि असर गरेपनि क्लब नाफामै रहको मड्रिडले जनाएको रोयटर्सले उल्लेख गरेको छ । कोभिडले असर गरेपनि लगातार तीन वर्षदेखि नाफामा रहेको क्लबले जनाएको छ ।
मड्रिडले सन् २०२१-२२ को सिजनमा च्याम्पियन्स लिग, स्पेनिस ला लिग र स्पेनिस सुपर कपको उपाधि जितेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया