साफ फाइनल : सावित्रा बेञ्चमा
फाइल फोटो
काठमाडौं - छैटौं संस्करणको महिला साफ च्याम्पियनसीप अन्तर्गतको फाइनल केही बेरमा सुरु हुँदैछ । दशरथ रंगशाला त्रिपुरेश्वरमा नेपाल र बंगलादेशबीचको फाइनल खेल हुँदैछ ।
मुख्य प्रशिक्षक कुमार थापाले गोलकिपर एन्जिला सुब्बाको कप्तानीमा सुरुआती–११ खेलाडी मैदान पठाएका छन् । जसमा फरवार्ड सावित्रा भण्डारी परेकी छैनन् । उनी बेञ्चमा छिन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया