सरु र रेणुकासम्मिलित किकस्टार्ट भारतीय महिला लिगको सेमिफाइनलमा
काठमाडौँ- नेपाली राष्ट्रिय महिला टिमकी सदस्यद्वय सरु लिम्बु र रेणुका नगरकोटेसम्मिलित किकस्टार एफसी भारतीय महिला लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको क्वार्टरफाइनलमा होप्स फुटबल क्लबलाई २-१ गोलअन्तरले पराजित गर्दै किकस्टार्ट अन्तिम चारमा प्रवेश गरेको हो ।
किकस्टार्टलाई जित दिलाउन काविया पाकिरिसामी र एलिजावेथले एक-एक गोल गरे । होप्सका लागि रेणु रानीले एक गोल फर्काइन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया