फुटबल

विश्वकप छनोटको बन्द प्रशिक्षणलाई भिन्सेन्जो बोलाए ३० खेलाडी

इकागज |
असार १७, २०८० आइतबार १४:१० बजे

काठमाडौँ- नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले फिफा विश्वकप छनोटको बन्द प्रशिक्षणका लागि प्रारम्भिक टोलीमा ३० खेलाडी बोलाएका छन् । एन्फाका अनुसार बन्द प्रशिक्षण साउन १६ गतेबाट सुरु हुनेछ ।

३० खेलाडीको प्रारम्भिक टोली:


गोलकिपरः किरण कुमार लिम्बु , अनिश देउला , दीप कार्की , अभिषेक बराल

डिफेन्डरः विमल पाण्डे , सनिश श्रेष्ठ , अनन्त तामाङ , देवेन्द्र तामाङ, आशिष गुरुङ , रोहित चन्द , सिमन्त थापा , अन्जल महर्जन , छिरिङ लामा, अन्जन राई

मिडफिल्डरः अरिक विष्ट , सुदीप गुरुङ , लकेन लिम्बु , आवास लामिछाने , उत्सव राई , विशाल तामाङ (, विवेक पौडेल , कृतिश रत्न छिन्जु

फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ , अन्जन विष्ट , मनिष डाँगी , आशिष चौधरी , विमल घर्ती मगर, गिलेस्पे जंग कार्की, दिनेश हेन्जन


Author

थप समाचार
x