फिफा विश्वकप : जाम्बियाको पोष्टमा जापानको पाँच गोल
काठमाडौँ- फिफा महिला विश्वकप फुटबलअन्तर्गत जापानले जाम्बियामाथि शानदार जित हात पारेको छ ।
समूह ‘सी’ अन्तर्गत न्यूजिल्यान्डको वाइकाटो स्टेडियममा भएको खेलमा जापानले जाम्बियालाई ५-० ले पराजित गरेको हो ।
जापानको जितमा हिनाटा मियाजावाले २ तथा रिकु इउकी, मिना टानाका र जुन इन्डोले १-१ गोल गरे ।
यस समूहमा शुक्रबार स्पेनले कोस्टा रिकालाई ३-० ले पराजित गरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया