साफ यू-१९: नेपालले पहिलो खेल पाकिस्तानविरुद्ध खेल्ने
काठमाडौँ- नेपालमा आयोजना हुने साफ च्याम्पियनसीप फुटबलअन्तर्गत नेपालले पहिलो खेल पाकिस्तानविरुद्ध खेल्ने भएको छ ।
समूह ‘ए’ मा रहेका नेपाल र पाकिस्तानबीचको खेल सेप्टेम्बर २१ मा साँझ ५:३० बजेबाट सुरु हुने भएको हो ।
नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेल माल्दिभ्सविरुद्ध सेप्टेम्बर २५ मा खेल्नेछ ।
समूह ‘बी’ मा भारत, भुटान र बंगलादेश रहेका छन् । च्याम्पियनसीपको फाइनल सेप्टेम्बर ३० मा हुने तालिका रहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया