साफ यू-१६: नेपालले पहिलो खेल बंगलादेशविरुद्ध खेल्ने
काठमाडौँ- भुटानमा आयोजना हुने साफ यू-१६ च्याम्पियनसीपको पहिलो खेलमा नेपालले बंगलादेश विरुद्ध खेल्ने भएको छ ।
समूह 'ए'मा रहेको नेपाल र बंगलादेशको खेल सेप्टेम्बर ३ मा हुनेछ ।
भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।
नेपालले दोस्रो खेल सेप्टेम्बर ५ मा भारतसँग दिउँसो २:४५ बजे सोही मैदानमा खेल्नेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया