Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

फुटबल

डेपोर्टिभोको पोस्टमा रियल मड्रिडको पाँच गोल

इकागज |
जेठ २, २०८१ बुधबार १०:२९ बजे

काठमाडौँ- स्पेनिस ला लिगाअन्तर्गत रियल मड्रिडले डेपोर्टिभो अलाभेजविरुद्ध शानदार जित हात पारेको छ ।

मंगलबार राति सम्पन्न खेलमा उपाधि जितिसकेको रियल मड्रिडले डेपोर्टिभोलाई ५-० गोलअन्तरले पराजित गरेको हो ।


रियल मड्रिडको जितमा भिनिसियस जुनियरले २ गोल गर्दा जुड बेलिङ्घम, फेडेरिको भालभेर्डे र अर्डा गुलेर एक-एक गोल थपे ।

जितसँगै रियल मड्रिडले ३६ खेलबाट ९३ अंक जोडेको छ । दोस्रो स्थानको बार्सिलोनाको ३५ खेलमा ७६ अंक छ ।


Author

थप समाचार
x