फुटबल

च्याम्पियन्स लिगमा पिएसजीको विजयी शुरुवात

इकागज |
असोज ३, २०८१ बिहीबार ८:१८ बजे

काठमाडौँ- युइएफए च्याम्पियन्स लिगमा पिएसजीले विजयी शुरुवात गरेको छ । गएराति भएको खेलमा पिएसजीले स्पेनिस क्लब जिरोनालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा एक मात्र गोल जिरोनाका पाउलो गाजानिगाले आत्मघाती गोल गरेका थिए ।


अब पिएसजीले अर्को खेल अक्टोबर २ मा आर्सनलसँग खेल्ने तालिका छ । त्यस्तै जिरोनाले भने अर्को खेल अक्टोबर २ मा फेयनोर्डसँग खेल्ने तालिका रहेको छ ।


Author

थप समाचार
x