फुटबल

नेपालले ताजकिस्तान र अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने

इकागज |
कात्तिक ७, २०८१ बुधबार २०:१३ बजे

काठमाडौँ - नेपाली राष्ट्रिय फुटबल टिमले ताजकिस्तान र अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) आगामी नोभेम्बर १३ मा ताजकिस्तानसँग र १६ मा अफगानिस्तानसँग मैत्रीपूर्ण खेल हुने जानकारी दिएको हो ।


दुवै खेल ताजकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा हुने एन्फाले जनाएको छ ।


 
 


Author

थप समाचार
x