फुटबल

नेपालविरुद्ध बंगलादेशको २-१ को अग्रता

इकागज |
कात्तिक १४, २०८१ बुधबार २०:२० बजे

काठमाडौँ - बंगलादेशले नेपालविरुद्ध फेरी अग्रता लिएको छ । साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशले खेलको ८०औं मिनेटमा गोल गर्दै २-१ को अग्रता लिएको हो ।

यसअघि बंगलादेशले नेपालविरुद्ध १-० गोलको अग्रता लिएकोमा नेपालले केही मिनेटमै गोल गरेर खेल बराबरी गरेको थियो ।


खेलको ५२औ मिनेटमा बंगलादेशले गोल गर्दै १-० को अग्रता लिएको थियो भने खेलको ५५औं मिनेटमा नेपालका लागि अमिशा कार्कीले गोल गर्दै खेल बराबरी गरेकी थिइन् । 
 


Author

थप समाचार
x