कोपा अमेरिका फुटबल
ब्राजिलको बराबरी गोलले मान्यता पाएन
काठमाडाैँ : कोपा अमेरिका फुटबलको फाइनलमा ब्राजिलले बराबरी गोल गरेपनि रेफ्रीले मान्यता दिएनन् । खेलको ५२ औँ मिनेटमा ब्राजिलका लागि रिचार्लिसनले गोल गरेका थिए । लगत्तै लाइन्समेनले सो गोलले मान्यता नपाउने बताएपछि ब्राजिल बराबरी गर्न चुक्यो ।
त्यसपछि पनि रिचार्लिसनले कडा प्रहार गरेका थिए । तर अर्जेन्टिना गोलरक्षक मार्टिनेजले सो प्रहार रोकेपछि गोल हुन सकेन । खेलको दोस्रो हाफ चलिरहदा अर्जेन्टिनाले १-० गोलको अग्रता लिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया