महिला अन्तराष्ट्रिय च्याम्पियनसिपको उपाधि म्यानमारले जित्यो

काठमाडौं - म्यानमारले नेपालविरुद्ध जित निकालेको छ ।
महिला अन्तराष्ट्रिय च्याम्पियनसिपको फाइनल खेलमा म्यानमारले नेपाललाई २-० गोलले हराएको हो ।
खेलको ६२औं र ६४औँ मिनेटमा गोल गर्दै म्यानमारले नेपाललाई पराजित गरेको हो । म्यानमारका लागि यू पीर खैंग र विन थिंगी टुंगले एक एक गोल गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया