फुटबल

एन्फा महासचिव राईविरुद्ध गणेश थापाले दिए साइबर ब्यूरोमा उजुरी

इकागज |
फागुन १८, २०८१ आइतबार १९:४ बजे

काठमाडौं  - एन्फाका पूर्व अध्यक्ष गणेश थापाले एन्फाका महासचिव किरण राईविरुद्ध साइबर ब्यूरोमा गएका छन् ।

थापाले एन्फा महासचिव राईले एक अन्तर्वार्ताका क्रममा आफूलाई १७ करोड हिनामिना गरेको आरोप लगाएको उल्लेख गर्दै आरोपहरू सच्याउन र आत्मालोचना गर्न अनुरोध गरेको तर राईले बेवास्ता गरेपछि आफू कानुनी कारबाहीमा अगाडि बढेको बताएका छन् ।



     


Author

थप समाचार
x