फुटबल

माओवादी उपमहासचिव शक्ति बस्नेतलाई पितृशोक

इकागज |
फागुन १८, २०८१ आइतबार १९:२६ बजे

काठमाडौं - नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतलाई पितृ शोक परेको छ ।

आइतबार बस्नेतका पिता डण्डवीर बस्नेतको धापासीस्थित ग्रान्डी हस्पिटलमा उपचारको क्रममा निधन भएको हो ।


उनको पार्थिव शरीर भोलि दिउँसो १ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जानकारी दिएको छ ।


Author

थप समाचार
x