मैत्रीपूर्ण फुटबल
भारतविरुद्ध नेपालको गोल
फाइल फोटो
काठमाडौँ : भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले गोल गरेको छ । दशरथ रगशालामा पहिलो हाफको खेल चलिरहदा नेपालका लागि अन्जन बिष्टले गोल गरेका हुन् ।
भारतीय खेलाडीले आफ्नै गोलकिपरलाई पास दिने क्रममा गोल लाइनमा रहेका अन्जनले बल खोसेर खेलको ३६ औँ मिनेटमा गोल गरेका हुन् । गोलसँगै नेपालले पहिलो हाफमा १-० गोलको अग्रता लिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया