कास्की जिल्ला परिसरमा सुरक्षा व्यवस्था कडा

फाइल फाेटाे
पोखरा - कास्की जिल्ला अदालतको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
रवि लामिछानेसहितको मुद्दाको आदेश आउने भए पछि अदालत परिसर भित्र सुरक्षा व्यवस्था कडा गरिएको हो ।
सो सहकारी ठगीमा दुबै पक्षको बयान सकिए पछि अहिले आदेश लेखनको कार्य भइरहेको छ । अदालत सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको आदेश लेखन कार्य भइरहेको हो ।
न्यायाधीश नीतिज राईले आदेश सुनाउने तयारीसँगै अदालतबाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया