अर्थमन्त्री शर्माले दिए राजीनामा
काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिन समितिलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरेका हुन् ।
छानबिन समितिलाई काम गर्नको लागि मार्ग प्रशस्त गर्दै पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । उनले आफ्नो राजीनामा माग्ने आवाजलाई धन्यवाद समेत दिएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया