शिक्षाको विकासबिना समृद्ध हासिल हुन सक्दैन : मन्त्री खड्का
फाइल तस्बिर
उदयपुर- परराष्ट्र मन्त्री डा. नारायण खड्काले शिक्षाको विकासबिना समृद्ध हासिल हुन नसक्ने बताएका छन् ।
‘अहिलेको युगको माग शिक्षा हो । विकासको जग भनेकै शिक्षा भएकोले मेरो चासो शिक्षा भएको हो,’ त्रियुगा नमूना माध्यमिक विद्यालय गाईघाटलाई बस हस्तान्तरण गर्दै उनले भने ।
मन्त्री खड्काले गुणस्तरीय शिक्षामा ध्यान दिँदै प्रदेशकै लिडिङरोल गर्न सक्ने बनाउन आग्रह गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया