सरकार

सत्ता गठबन्‍धनमा संक्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्न जुट्‍यो सहमति

इकागज |
असार ३१, २०७९ शुक्रबार १२:४७ बजे

काठमाडौँ- बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संक्रमणकालीन न्यायसँग जोडिएको कानुन संशोधनको विधेयक पेस गर्न सहमति जुटेको हो ।

आज दिउँसो १ बजे बस्‍दैछ । त्यसअघि मन्त्रिपरिषद्‌ बैठक बसेर पास गरेपछि संसद्‌मा दर्ता गर्ने बैठकमा सहभागी एक नेताले बताए ।


सत्ता गठबन्‍धनको बैठकपछि मन्त्रिपरिषद्‌को बैठक जारी छ ।


Author

थप समाचार
x