यी हुन् संघ र प्रदेशका समानुपातिक उम्मेदवार, कुन दलबाट को-को ? (सूचीसहित)
काठमाडौं - निर्वाचन आयोगले आगामी संसदीय निर्वाचनका लागि दलहरूले बुझाएको समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले बुझाएको बन्दसूची सार्वजनिक गरेको हो ।
प्रतिनिधिसभा र प्रदेशसभामा गरी कूल ६४९३ जना समानुपातिकतर्फ उम्मेदवार रहेका छन् । आयोगका अनुसार प्रतिनिधिसभामा ४८ दलले बुझाएको सूचीमा जम्मा दुई हजार ४३६ जना उम्मेदवार रहेका छन् ।
हेर्नुहोस् आयोगले सार्वजनिक गरेको अन्तिम बन्दसूची–
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया