यातायात व्यवस्था कार्यालय एकान्तकुनामा मन्त्री श्रेष्ठको आकस्मिक अनुगमन
काठमाडौँ- उप्रप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कार्यालय एकान्तकुनामा आकस्मिक अनुगमनमा गएका छन् । सेवाग्राहीको धेरै गुनासो आउने सूचनापछि मन्त्री श्रेष्ठ अनुगमनमा गएका हुन् ।
हिजो मात्रै माओवादी केन्द्रको पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालका टीमसँग जनताका धेरै गुनासो रहेको भन्दै त्यसलाई समाधान गर्ने बताएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया