विश्वासकाे मत दिएका दलसमेतको सर्वदलीय बैठक सुरु
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि उपस्थित भएका छन् ।
प्रधानमन्त्रीमा विश्वासको मत दिएका दलसमेतलाई प्रधानमन्त्री प्रचण्डले सर्वपक्षीय राजनीतिक छलफलका लागि कांग्रेस सभापति देउवालाई समेत बोलाएका थिए ।
मन्त्रिमण्डलको पूर्णता तथा नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम सकेपछि प्रधानमन्त्री निवास वालुवाटारमा सर्वपक्षीय बैठक भएको हो । बैठक जारी छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया