मृत्युपश्चात शरीरको सम्पूर्ण अंग दान गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्युपश्चात आफ्नो शरीरको सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका छन् । शुक्रबार प्रज्ञा प्रतिष्ठानस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मृत्युपश्चात आफ्नो शरीरको सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका हुन् ।
यसले अंग प्रत्यारोपणका क्षेत्रमा सिंगो देश र जनसमुदायलाई सकारात्मक प्रेरणा मिल्ने उनको विश्वास छ ।
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मृत्युपश्चात् आफ्नो शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा गर्नुभएको छ। शुक्रबार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले उक्त घोषणा गर्नुभएको हो।
— PMO Nepal (@PM_nepal_) January 20, 2023
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया