मेयर पदबाट मलाई राजीनामा दिन लगाउँदैछन् : बालेन
फाइल फाेटाे
काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई मेयर पदबाट राजीनामा दिन दबाब दिएको बताएका छन् ।
उनले शनिबार फेसबुकमा पोष्ट लेख्दै राजीनामा दिन लगाउन खोजेको आरोप लगाएका हुन् ।
‘मेयर पदबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन्,’ उनले फेसबुकमा लेखेका छन्, ‘यो देश कहिले पनि बन्दैन ।’
तर उनलाई कसले राजीनामा दिन दबाब दियाे भन्ने खुलाएका छैनन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया