नीति तथा कार्यक्रम
सरकारले सहकारी नियमनमा कडाइ गर्ने
काठमाडौँ- सरकारले अब बचत तथा सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न नियमनमा कडाइ गर्ने भएको छ ।
सरकारको तर्फबाट शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीमा बचत कर्ताको लगानी सुरक्षा गरिने र सहकारीलाई कडाइका साथ नियमन गरिने जानकारी दिएका हुन् ।
सहकारीको बचतलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रेरित गरिने राष्ट्रपति पौडेलले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया