नीति तथा कार्यक्रम
बजार अनुगमनलाई थप प्रभावकारी बनाइने
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बजार अनुगमनलाई थप प्रभावकारी बनाइने बताएका छन् ।
शुक्रबार राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पौडेलले बजार अनुगमनलाई थप प्रभावकारी बनाइ मूल्य र गुणस्तरमा सुनिश्चित गराइ उपभोक्ता नठगिने वातावरण निर्माण गरिने उनले बताएका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया