सरकार

आगामी वर्ष सिमकोटलाई राष्ट्रिय सडकसँग जोडिने

इकागज |
जेठ ५, २०८० शुक्रबार १७:१४ बजे

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्ष हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडकसँग जोड्ने बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पौडेलले सिमकोटलाई राष्ट्रिय सञ्जालसँग जोड्ने बताएका हुन् ।
 



Author

थप समाचार
x