२०८० को दशकलाई नेपाल भ्रमण दशकका रूपमा मनाइने
काठमाडौँ- सरकारले सम्वत् २०८० को दशकलाई नेपाल भ्रमण दशकका रूपमा मनाउने भएको छ ।
सरकारको तर्फबाट शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सम्वत् २०८० को दशकलाई नेपाल भ्रमण दशकका रूपमा मनाउने जानकारी दिएका हुन् ।
साथै उनले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने पनि जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया