सरकारले दियो सामुदायिक वनमा मृग, बँदेल, हरिणलगायत वन्यजन्तु पाल्ने अनुमति
काठमाडौँ– सरकारले सामुदायिक वनमा आगामी वर्षदेखि परीक्षणका रूपमा हरिण, मृग, कालिज, बँदेलजस्ता वन्यजन्तु र पन्छी व्यावसायिक पालनको अनुमति दिने भएको छ ।
शुक्रबार राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पौडेलले सामुदायिक वनमा निश्चित मापदण्ड र अनुगमनसहितको कार्यविधि अपनाई वन्यजन्तु र पन्छीको व्यावसायिक पालनको अनुमति दिने घोषणा गरेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया