सरकार

सरकारले अशक्त, असहाय र जेष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा दिने

इकागज |
जेठ ५, २०८० शुक्रबार १७:४१ बजे

काठमाडौँ– सरकारले आगामी वर्षदेखि अशक्त, असहाय र जेष्ठ नागरिकलाई घरदैलोमै आधारभूत स्वास्थ्य सेवा दिने भएको छ । 

शुक्रबार राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पौडेलले अर्को वर्षदेखि सरकारले अशक्त, असहाय र जेष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा दिने घोषणा गरेका हुन् । 
 



Author

थप समाचार
x