सरकार

मन्त्रिपरिषद् बैठक

नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय सानोठिमीमा राख्ने सरकारको निर्णय

इकागज |
असार २८, २०८० बिहीबार १७:११ बजे

काठमाडौँ– सरकारले नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय सानोठिमीमा राख्ने निर्णय गरेको छ ।

असार २६ गते बसेको मन्त्रिपरिषदको बैठकका निर्णय सुनाउँदै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताएकी हुन् ।


यस्तै सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको म्यादसमेत आगामी असोज २५ गतेसम्म थप्ने निर्णय गरेको छ ।
 


Author

थप समाचार
x